भाविले भाग्य पहिले लेखेजस्तै भयो, निब्दानिब्दै अगुल्टोले सेकेजस्तै भयो। उचाइ नै ननापी पंख हालेछु कि कुन्नी डाँडाले पो उडान छेकेजस्तै भयो, भाविले भाग्य पहिले लेखेजस्तै भयो। ठुलोठुलो योजना थे, थेचारिदा आज निदरिमै सपना देखेजस्तै भयो, निब्दानिब्दै अगुल्टोले सेकेजस्तै भयो।
Posts
Showing posts from April, 2023