Posts

Showing posts from October, 2022
चाडबाडमा स्वस्थ खानेकुराको प्रयोग कसरी गर्ने ? वर्षभरिका दु:ख, पीडा र दुरी सबै भुलाउँदै आफ्नो परिवार र आफन्तजनसँग माया र आर्शिवाद साटासाट गर्न पाइने दशैं पर्वको गरिमा निकै ठूलो र हर्सोल्लासपूर्ण छ । निधारभरी राता अक्षता र कानमाथि हरियो जमरा सिउरिएर लठ्ठे पिङमा “चचहुई“ भन्दै मच्चिने हामी नेपालीको परम्परा विश्वमै बेजोड छ । दशैं भन्नासाथ धेरैको मनमा झझल्को आउने अर्को चिज हो, मासु । दशैंमा माछामासुको अत्याधिक मात्रामा प्रयोग गरिन्छ । दशैंतिहार लगायतका चाडबाडकाबेला आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्न जरुरी छ ।   पुरा पढ्नको लागी  लिन्क  बाट खबर स्टोरी मा जानुहुन अनुरोध गर्दछु ।   https://khabarstory.com/category/health-fitness/cadabdama-savasatha-khanakaraka-parayaga-kasara-garana